काठमाडौं – धनकुटामा आज बिहान भूकम्प गएको छ ।
आज (सोमबार) विहान १० बजेर ४५ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार विहान ४ म्याग्निच्यूडको भूकम्प गएको हो ।