कोशी प्रदेशमा माओवादीका मन्त्रीले बुझाए राजीनामा

0 Shares

काठमाडौँ । कोशी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा बुझाएका छन् ।  सोमबार दिउँसो उनीहरुले मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा बुझाएका हुन् ।

सम्बन्धित समाचारसबै