डिप्पलव फुयालले एसईईमा ल्याए सिन्धुली जिल्ला कै सबैभन्दा उत्कृष्ट जिपिए

0 Shares

सिन्धुली । यस बर्सको SEE मा सहभागी सिद्दस्थली इङ्लिस बोर्डिङ हाइ स्कुलमाढिबजारका विद्यार्थी  डिप्पलव फुयालले सिन्धुली जिल्ला टप गरेका छ्न ।

उनी  सिन्धुली जिल्ला मै उत्कृष्ट  GPA 3.96 ल्याई जिल्ला प्रथम हुन सफल भएका छ्न ।  उनलाई जिल्ला टप भएपछि सबै क्षेत्रबाट बधाई तथा शुभकामना आईरहेको छ । उनी निकै मेहनती र जेहेन्दार विद्यार्थी थिए ।

सम्बन्धित समाचारसबै