प्रीति आले र सूर्य राईको नयाँ ब्याटल बजारमा…

0 Shares

काठमाडौँ- पछिल्लो समयमा चर्चामा रहेका गायिका प्रीति आले र गायक सूर्य राईका आवाजमा नारायण नेपाललिखित ‘बरको छायाँले’ बोलको नयाँ गीत बजारमा ल्याइएको छ ।

लोक र आधुनिक सङ्गीतको मिश्रणमा तयार पारिएको दोहोरी र ब्याटलको बिचधार पारेर सिर्जना गरिएको भनिएको उक्त गीतमा गायक सूर्य राई दनुवारकै सङ्गीत छ भने संयोजन सञ्जय हमालको छ ।

गायक, गायिका स्वयम् अनि उमेश कुमार, शीला गजुरेल, सुमन ज्योति नेउपानेलगायतको अभिनय रहेको उक्त गीतको video सुरेन्द्र बसेलले निर्देशन गरेका हुन् ।

स्मरणीय छ, उक्त विडियो JMD Creation च्यानलमा उपलब्ध छ ।
लिङ्क:

 

सम्बन्धित समाचारसबै