गायक भेषराज सापकोटाको “मेरो साथी” बोलको गीत सार्वजनिक(भिडियोसहित)

0 Shares

काठमाडौं । गायक भेषराज सापकोटाको “मेरो साथी” गीतको भिडियो सार्वजनिक भएको छ । गीत प्रजातन्त्र दिवसको अवसरमा भेषराज सापकोटा कै युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

सापकोटाको शब्द र स्वर रहेको गीतमा सुवाश चन्द्र जोशीको संगीत तथा संगीत संयोजन रहेको छ । गीतलाई किशोर थापाले मिश्रण गरेका छन् भने निकै चर्चित बाँसुरी बाधक नगेन्द्र राइले बाँसुरी बजाएका छन् । गीतमा हेमन्त कान्छा रसाइलीले सारङ्गी, जगन्नाथ धौगोडाले तबला, दिपेश राइले मादल, रिजोल पोख्रेलले गीतार बजाएका छन् ।

सम्बन्धित समाचारसबै