लम्जुङ्गे बाजा बोल रहेको पन्चेबाजा गीत सार्बजनिक

0 Shares

लम्जुङ्गे बाजा बोल रहेको पन्चेबाजा गीत सार्बजनिक भएको छ । उक्त गीत लम्जुङकै रमणिय र प्राकृतिक सौन्दर्यले भरिपुर्ण स्थानहरुमा गरिएको हो । गायक रमेश परियार र शान्ति सुनारको सुमधुर स्वर रहेको गीतमा मोडल सुनिल न्यौपाने र रीना गुरुङको अभिनयले प्रेम परम्परा र सस्कृतीको भावलाई जिवन्त बनाएको छ । बिशाल थापाको छायांकन अर्जुन बिसिको कोरियोग्राफ्री र बिभोर पोख्रेलको सम्पादन रहेको गीतलाई दिलिप समनले निर्देसन गरेका हुन । गीतलाई समिप इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

सम्बन्धित समाचारसबै