प्रदेश सांसद निर्मला ‘लिम्बु भाषा’ मा शपथ लिने

0 Shares

मोरङ – जनता समाजवादी पार्टी, नेपालकी प्रदेश सांसद निर्मला लिम्बुले लिम्बु पहिचान झल्किने पोशाक र लिम्बु भाषामा शपथ लिने भएकी छिन् ।

यस अघि जसपाका प्रतिनिधि सभाका सांसदहरुले आ–आफ्नो जातिय पहिचान झल्किने पोशाक र भाषामा शपथ लिएका थिए । प्रतिनिधि सभामा १२ सांसद रहेका जसपाको प्रदेश १ मा एक जना मात्र सांसद रहेकी छिन् ।

सम्बन्धित समाचारसबै