नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा मोन्टी देसाई नियुक्त

0 Shares

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त भएका छन् । सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले देसाईलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो ।

केही दिनदेखि नेपाली टिमलाई प्रशिक्षण दिइरहेका उनलाई औपचारिक रुपमा नियुक्त गरिएको क्यानले जनाएको छ । देसाईसँग भारतीय राष्ट्रिय क्रिकेट टिममा रहेर खेलेको अनुभव छ ।

सम्बन्धित समाचारसबै