नेपाल प्रहरीले माग्यो विभिन्न पदमा कर्मचारी

0 Shares

काठमाडौं – नेपाल प्रहरीले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । नेपाल प्रहरीका अनुसार कार्यालय सहयोगी रिक्त पदमा पदपूर्ति गर्नु परेकाले आवेदन आह्वान खुल्ला गरिएको हो ।

भान्छे, हजाम, सिलाई, बुनाई र कुचिकारलगायतका पदमा आवेदन माग गरिएको हो । फागुन १ गतेदेखि ३० गतेसम्म आवेदन दिन सकिने प्रहरीले जनाइएको छ।

सम्बन्धित समाचारसबै