भक्तपुरको सामुदायिक जंगलमा पुरुषको शव फेला

0 Shares

भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका-८, आशापुरीमा रहेको सामुदायिक जंगलमा एक पुरुषको शव फेला परेको छ।

अन्दाजी ४०/४५ वर्षको मृत भेटिएका पुरुषकाे  पहिचान खुलेको भने छैन् थप घटनास्थल लास जाँच मुचुल्काको लागि वृत जगातीबाट प्रहरी निरीक्षक सुन्दर चौलागाईंको कमाण्डमा टोली खटाइएको छ ।

सम्बन्धित समाचारसबै