बाजुरामा भूकम्पकाे धक्का महसुस

0 Shares

बाजुरा – सुदूर पहाडी जिल्ला बाजुरामा आज दिउँसाे भूकम्पकाे धक्का महसुस गरिएकाे छ । भूकम्प आज दिउँसाे १ बजेर ४५ मिनेट जाँदा गएकाे हाे ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिच्छिया केन्द्रविन्दू बनाएर ५‍.२ रेक्टर स्केलकाे भूकम्प गएकाे हाे ।

सम्बन्धित समाचारसबै