आदिल अन्सारी तीन लाख धरौटीमा छुटे

0 Shares

काठमाडौँ–  नेपाल टी-ट्वान्टी लिगमा स्टप फिक्सिङको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका खेलाडी आदिल अन्सारी तीन लाख धरौटीमा छुटेका छन् ।

आदिलसँगै मेहबुब आलम पनि धरौटीमा छुटेका हुन् । नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले आदिल धरौटीमा छुटेको जानकारी दिएका छन् । अदालतले बुधबार आदिललाई धरौटीमा छाड्ने फैसला गरेको थियो ।

सम्बन्धित समाचारसबै