सन्दीपले दिलाए नेपाललाई पहिलो सफलता

0 Shares

दुबई – आईसीसी विश्वकप लिग–२ अन्तर्ग त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले टस हारेर पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन् ।

उनले ११ औं ओभरको पहिलो बलमा किप्लिन दोरिगालाई एलबीडब्लू आउट गराएका हुन् । दोरिगाले २६ र बनाए ।

सम्बन्धित समाचारसबै