ह्दयघातका कारण पत्रकार भुजेलको निधन

0 Shares

काठमाडौं : पत्रकार शेरबहादुर भुजेलको निधन भएको छ।  उनको ह्दयघातका कारण गएराति निधन भएको प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए।

कालिन्चोक एफ एमका समाचार प्रमुख एवं ई दैनिक खबरका सम्पादक भुजेल प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटी सदस्य तथा दोलखा इन्चार्ज थिए।  उनका श्रीमती,  एक छोरा र एक छोरी छन्।

सम्बन्धित समाचारसबै