चुनावी मिसनमा होमियो युवा संघ, हेर्नुस् सर्कुलर

0 Shares

काठमाडौं – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले निर्वाचनलक्षित राष्ट्रिय प्रचार भेला आयोजना गर्ने भएको छ ।

आगामी असोज ७ गते हुने राष्ट्रिय प्रचार भेला–२०७९ मा अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतासहित विविध विषयगत प्रशिक्षण हुनेछ ।

कार्यक्रममा प्रदेशदेखि गाउँपालिकाबाट प्रतिनिधि छनोट र सहभागिताका लागि संघले सर्कुलर जारी गरेको हो ।

सम्बन्धित समाचारसबै