राष्ट्रपति निर्वाचन : गठबन्धनका शीर्ष नेताहरुले गरे मतदान

0 Shares

काठमाडौँ – सत्ता गठबन्धनका शीर्ष नेताहरुले मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेर सत्ता गठबन्धनका शीर्ष नेताहरुले मतदान गरेका हुन् ।

गठबन्धनबाट कांग्रेस नेता रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् । जसअनुसार प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका माधव कुमार नेपालसहितका नेताहरुले मतदान गरेका हुन् ।  नयाँ बानेश्वरमा मतदान ३ बजेसम्म जारी रहनेछ ।

सम्बन्धित समाचारसबै