साफ यु–१७ महिला च्याम्पियनसीप : नेपाल र भारत भिड्दै

0 Shares

काठमाडौँ – साफ यु–१७ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता सोमबारबाट बंगलादेशमा सुरु हुँदैछ । ढाकामा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ । नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद नतिजा निकाल्ने दाउमा छ ।  प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रुसको सहभागिता छ ।

सम्बन्धित समाचारसबै