0
Shares
काठमाडौं – सुनसरीको धरान उपमहानगरपालिका–२० बाट अवैध लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । धनकुटाको सागुरीगढी गाउँपालिका–९ घर भएका २५ वर्षीय जितेन राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा प्रदेश १–०२–०५१ प २३०५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।