सम्पर्कविहीन १० कर्मचारीलाई ७ दिन भित्र हाजिर हुन निर्देशन

0 Shares

काठमाडौँ –  प्रहरी प्रधान कार्यालय नक्सालले दश प्रहरी फरार रहेको भन्दै हाजिर हुन आउन सूचना जारी गरेको छ । बाटोको म्यादबाहेक सात दिनभित्र  हाजिर हुन नआए प्रहरी नियमावली बमोजिम कारबाही गरिने कानुन शाखाले निकालेको सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचारसबै