यस्ताे छ आज विदेशी मुद्राको विनिमय दर

0 Shares

काठमाडौं- नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा रहेको छ ।

त्यस्तै, भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०..१५ नेपाली रुपैयाँ रहेको छ । युरो १ को खरिद दर १४२ रुपैयाँ ७७ पैसा र बिक्री दर १४३ रुपैयाँ ४२ पैसा रहेको छ ।

पाउन्ड स्टर्लिङ १ को खरिद दर १६२ रुपैयाँ २२ पैसा र बिक्री दर १६२ रुपैयाँ ९६ पैसा रहेको छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ८२ पैसा र बिक्री दर ८८ रुपैयाँ २२ पैसा रहेको छ । कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ८९ पैसा र बिक्री दर ३६ रुपैयाँ ०५ पैसा रहेको छ ।

सम्बन्धित समाचारसबै