माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

0 Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल  दाहाल  प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो ।

बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ । बैठकमा आगामी बजेटमा सरकारले समेट्ने कार्यक्रमका विषयमा नेताहरुले सुझाव दिने बताइएको छ ।

सम्बन्धित समाचारसबै