सगरमाथा आरोहणका क्रममा ३ शेर्पा बेपत्ता

0 Shares

काठमाडौं – सगरमाथामा बुधबार बिहान साढे ९ बजेदेखि ३ जना शेर्पा आरोही बेपत्ता भएका छन् । आरोहीमा दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता शेर्पा रहेका छन् । उनीहरु बेस क्याम्पबाट क्याम्प वानको बीचमा बेपत्ता भएका छन् । अहिले सिम्रिक एयरको हेलिकप्टरमार्फत उनीहरुको खोजी कार्य भइरहेको छ ।

उनीहरुको उद्धारका लागि स्थलमार्गबाट समेत टिम खटिएको छ । अहिले सगरमाथा आरोहणलाई सहज बनाउन बाटो बनाउने तथा अत्यावश्यक सामान लैजाने काम जारी छ । ती

सम्बन्धित समाचारसबै