उद्योग वाणिज्य महासंघ निर्वाचन: एसोसिएट उपाध्यक्षमा श्रेष्ठ विजयी

0 Shares

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ विजयी भएकी छन्।  वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईको समूहबाट उठेकी श्रेष्ठ ८४६ मत ल्याउँदै विजयी भइन्।

श्रेष्ठले वरिष्ठ उपाध्यक्षका २ जना उम्मेदवार अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ समूहका साझा उम्मेदवार भरत आचार्यलाई पराजित गरिन्। आचार्यले ७८१ मत प्राप्त गरे।

सम्बन्धित समाचारसबै