शताब्दी पुरुष सत्यमोहन जोशी पत्नी राधादेवीको निधन

0 Shares

काठमाडौँ – शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको  निधन भएको छ। सय वर्षीय राधादेवीको आज बिहान ५ बजे र १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको  छ ।

श्वासप्रश्वासका कारण दुई साताअघि उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो। ८४ वर्षभन्दा लामो समयसम्म सहयात्रामा रहेका पति सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो।

सम्बन्धित समाचारसबै