काठमाडौँ महानगरपालिकामा आज कोरोना विरुद्धको बुस्टर डोज लगाइने

0 Shares

काठमाडौँ – काठमाडौँ महानगरपालिका भित्र आजदेखि कोरोना विरुद्धको बुस्टर डोज लगाउने अभियान सुरु हुँदैछ । कोराना भाइरसको सङ्क्रमण फैलिन थालेकाले बुस्टरको पहिलो र दोस्रो डोज दिने निर्णय गरेको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिका वडा नम्बर ८ र १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा नम्बर १० र ३१ को सामुदायिक सहरी स्वास्थ्य केन्द्र तथा राष्ट्रिय सभागृहमा बुस्टर खोप लगाउन सकिने छ ।

 

सम्बन्धित समाचारसबै