0
Shares
जनकपुरधाम – सप्तरीमा यात्रुबाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। मंगलबार बिहान पूर्व–पश्चिम राजमार्ग सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख १४७९ नम्बरको बस अनियन्त्रित भइ पल्टिएको हो।
दुर्घटनामा घाइते भएकाहरुको युनिभर्सल अस्पताल कल्याणपुर र एडभान्स अस्पताल कल्याणपुरमा भइरहेको छ । बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रवक्ता सिंहले जानकारी दिए।