सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

0 Shares

काठमाडौं – मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा मंगलबार साँझ बैठक सुरु भएको हो ।
आजको नियमित बैठकले सरकारका दैनिक प्रशासनिक विषयमा निर्णय गर्ने बताइएको छ ।

सम्बन्धित समाचारसबै