0
Shares
काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३१ रूपैयाँ २७ पैसा र बिक्री दर १३१ रूपैयाँ ८७ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ४८ पैसा र बिक्री दर १४४ रूपैयाँ १३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ७९ पैसा र बिक्री दर १६३ रूपैयाँ ५४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९८ पैसा र बिक्री दर ३६ रूपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।