काम अलपत्र पार्ने ठेकेदारलाई कारबाही गर्ने सांसद धामीको चेतावनी

0 Shares

धनगढी – सुदूरपश्चिम प्रदेशका सांसद रमेश धामीले भौतिक पूर्वाधार विकास निर्माणको कार्यमा ढिलासुस्ती गर्ने र अलपत्र पार्ने ठेकेदारहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन् । आफू निर्वाचित कैलाली निर्वाचन क्षेत्र नं. ५ (१)मा विकास निर्माणको कार्यमा निकै ढिलासुस्ती रहेको बताउँदै उनले आफ्नो अनुरोधलाई बेवास्ता गरिए कारबाही गरिने चेतावनी दिएका हुन् ।

सम्बन्धित समाचारसबै