५ हजार लिटर घरेलु मदिरा बरामद

0 Shares

धनगढी- धनगढीका विभिन्न स्थानबाट घरेलु मदिरा बरामद गरिएको छ।  शुक्रवार  ४६ जनाको प्रहरी टोलीले धनगढीका विभिन्न स्थानबाट घरेलु मदिरा बरामद गरि नष्ट गरेको जनाएको छ।

धनगढी उप–महानगरपालिका ७, ८ र १२ को बिभिन्न स्थानहरु बाट अबैध ५ हजार लिटर घरेलु मदिरा, १० हजार लिटर मदिरा बनाउने कच्चा पदार्थ, भाडावर्तन र १००० राजश्व शुल्क लिई कार्वाही गरिएको प्रहरी जनाएको छ।

सम्बन्धित समाचारसबै