त्रिवि कम्पाउण्डबाट चितुवा नियन्त्रण

0 Shares

काठमाडौँ – कीर्तिपुर क्षेत्रमा चितुवाले हैरान गरेपछि वन कार्यालयले ट्रयापमा पारेर चितुवालाई नियन्त्रणमा लिएको छ । चितुवा नियन्त्रणमा लिन वन कार्यालयले उपलब्ध गराएको खोरमा प्रहरी र स्थानीयले कुखुरा राखेका थिए ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कम्पाउण्ड भित्रको जंगलबाट चितुवालाई नियन्त्रणमा लिइएको  छ । सो चितुवा वन कार्यालयले चिडियाखानामा लैजाने तयारी गरिरहेको छ ।

सम्बन्धित समाचारसबै