ए डिभिजन लिग : एपीएफ र खुमलटार भिड्दै

0 Shares

काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज एक खेल हुँदै छ । १२ औँ चरणका खेलहरू आजबाट सुरु हुन लागेका हुन् ।

लिगको १२ औँ चरण अन्तर्गत आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफ क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र खुमलटारबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

सम्बन्धित समाचारसबै