मन्त्रिपरिषद्को बैठक आज बस्दै

0 Shares

काठमाडौँ –  मन्त्रिपरिषद्को बैठक आज बेलुका ४ बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

हरेक मंगलबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै  आएको छ ।

सम्बन्धित समाचारसबै