0
Shares
काठमाडौँ – सोसल मिडिया प्लेटफर्म ट्विटरको मालिक एलन मस्कले नयाँ सिइओ नियुक्त गरेका छन् । मस्कका अनुसार लिंडा याकारिनोलाई ट्विटरको नयाँ सिइयोको रूपमा नियुक्त गरेका छ । यसअघि यो पदमा मस्क आफै रहेका थिए ।
मस्कले भनेका छन् -‘ याकारिनोले बिजनेस र अपरेसनमा ध्यान दिनेछिन् । म चाहिँ प्रडक्ट डिजाइनमा विशेष ध्यान दिनेछु । ‘