शिक्षक सेवा आयोगद्वारा तीन जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक

0 Shares

काठमाडौँ – शिक्षक सेवा आयोगले  प्राथमिक  तह,  तृतीय  श्रेणी  शिक्षक  पदको अन्तरवार्तामा सहभागीहरूको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले आज एक सूचना प्रकाशित गरी  शिक्षक  सेवा  आयोग  नियमावली,  २०५७  को  नियम  २४  बमोजिम  लिखित  परीक्षा,  अनुभव  र  अन्तर्वार्ता  समेतको  प्राप्ताङ्कका  आधारमा  रुकुम  पूर्व,  रुपन्देही  र  सुर्खेत  जिल्लाको  योग्यता  क्रम  सहितको  नतिजा  प्रकाशन गरिएको जानकारी दिएको हो ।

सम्बन्धित समाचारसबै