त्रिवि नेविसंघ सभापतिमा विष्णु वडैला मनोनित

0 Shares

काठमाडौं – त्रिभुवन विश्व विद्यालय नेपाल विद्यार्थी संघको सभापतिमा विष्णु वडैला मनोनित भएका छन्। नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले वडैलालाई नेविसंघ त्रिवि अध्यक्षमा मनोनित गरेका हुन्।

नेविसंघ त्रिवि समितिको अध्यक्ष पद रिक्त रहेकाले संगठनको विधान २०२७ को सातौं संसोधन २०७५ बमोजित तीन महिना भित्र समितिको त्रिवि अधिवेशन सम्पन्न गर्ने गरि वडैलालाई जिम्मेवारी दिइएको छ।

सम्बन्धित समाचारसबै